शुक्रबार, जेठ २२, २०८३

समाचार

राष्ट्रसंघका महासचिव गुटेरेस आगामी आइतबार नेपाल आउँदै

प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

हुम्लामा विद्युत् अवरुद्ध

विद्युत् आपूर्ति बन्द भएपछि हुम्ला सदरमुकाम सिमकोटसहितका दुई गाउँपालिकाबासी अँध्यारोमा बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

मुगुमा एकै परिवारका चार जना मृत भेटिए

छायानाथ रारा नगरपालिका–६ मुन्दुको आफ्नै घरमा आमा २८ वर्षीया श्रीदेवी बोहरा, दुई छोरा र एक छोरीको शव फेला परेको मुगु प्रहरीले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नेपाल युएईसँग ४ विकेटले पराजित

आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

मुगुमा तीनजना मृत फेला, हत्याको आशंका

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

मनीषाले सार्वजनिक गरिन् पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाएका तस्बिर

मनीषाले सामाजिक सञ्जालमार्फत पूर्वराजासँग टीका लगाएका तस्बिर सार्वजनिक गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

युएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

कुशलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

एमालेको चियापान मिति सारियो

एमालेले कात्तिक १५ मा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

एनआरएनएलाई फुटबाट जोगाउन छलफल, पुन: निर्वाचनको बटमलाइन

एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको पराजित र निर्वाचित दुवै अध्यक्षको समान धारणा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नवजात शिशु मार्ने धम्की दिएपछि उद्धार गर्न जाँदा डीएसपीमाथि हानियो चक्कु

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिने नवजात शिशुलाई बन्धक बनाएर मार्ने धम्की दिएपछि उद्धारमा खटिएका प्रनाउ तिवारीमाथि चक्कु हानेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

घाँस काट्दा लडेर घाइते भए कलाकार प्रकाश घिमिरे

आज बिहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा कलाकार घिमिरे लडेर घाइते भएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

धौलागिरि अस्पतालमा मालतीले जन्माइन् हालसम्मकै बढी तौल भएको बच्चा

बागलुङ जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले ४ केजी ७५० ग्रामको बच्चालाई जन्म दिएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

चोरी आरोपमा पक्राउ परेका ९ जना सार्वजनिक

प्रहरीले राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलमलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

नेपाल र युएईबीच फाइनल खेल हुँदै

नेपालले लगातार चार वटा खेल जितिसकेको छ भने युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

श्रीमानले चिर्पटले हान्दा श्रीमतीको मृत्यु

मादक पदार्थ सेवन गरेका दाबा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राती प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई सामग्री हस्तान्तरण

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १०, २०८०