सोमबार, असार २३, २०८२

समाचार

'भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठायो'

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

सीआईबीले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
अघि बढ्दै 'सहर उज्यालो कार्यक्रम', ११ हजार स्मार्ट सडक बत्ती जडान

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी साझेदारी रहने छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेकाले कानुनको बर्खिलापमा गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको धारणा।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
अलपत्र शव तथा हराएका व्यक्ति सनाखत गर्न वेबसाइट सञ्चालन 

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले खुलाइयो वेबसाइट।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अपरिचित पुरुषले रोजे मृत्यु

आइतबार राती साढे २ बजे सर्जिकल भवनबाट हाम फालेका अपरिचित पुरुषको मृत्यु भएको वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रको भनाइ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
राष्ट्रपतिलाई चीन, अमेरिका भ्रमणबारे अवगत गराउन शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
कोशी सरकारविरुद्धको रिट: पूर्ण इजलासबाट फैसला आउँदै

सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासबाट कोशी सरकारविरुद्ध परेको रिटमाथि छिनोफानो हुने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
बालेनले हटाए विवादित फेसबुक स्टाटस 

बालेनले हटाए विवादित फेसबुक स्टाटस 

नेपाल–भारतको एसिया कप क्रिकेट हेर्न श्रीलंका पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
७७ जिल्ला पैदल हिँडेर देवराजले चिनाए सुदूरको पर्यटन 

गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं पर्यटन क्षेत्रबारे ७७ वटै जिल्लामा गरे प्रचार।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
मापसे गरेर चलाएको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तिलिंगाटारमा गए राती ०१–०२७ च ६७४७ नम्बरको भ्यानले ठक्कर दिँदा संखुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको मृत्यु।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
मिटरब्याजी सुजाता साहलाई जेल पठाउन अदालतको आदेश

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
विद्यालयबाट घर फर्कंदै गरेका दाजुबहिनीलाई खोलाले बगाउँदा मृत्यु

चौरजहारी–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
कतारलाई ९ विकेटले हराएर नेपाल सेमिफाइनलमा

समूह ‘ए’बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०
हावाहुरीले मकै बाली नष्ट

कागबेनीका बाढीपीडितलाई राहत वितरण

छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम

विमान उडिरहेको समयमा आकाशमै भरियो इन्धन

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची