मंगलबार, वैशाख १८, २०८१

मधेश प्रदेशको संसद्‍मा तोडफोड

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- मधेश प्रदेश सभाको बैठकमा तोडफोड भएको छ।

triton college

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा आज जनमत पार्टी र नेपाली कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन्।

जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए।

विवादपछि सभामुखले बैठक स्थगित गरेका छन्।

प्रकाशित: Apr 16, 2024| 20:24 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्