शनिबार, पुस १२, २०८२

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन्। 

मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ जना सांसदको विश्वासको मत पाएका हुन्। 

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन्।

प्रकाशित: Apr 16, 2024| 21:16 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्