कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेका क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन्। अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिन्छ।
निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ।