मंगलबार, जेठ ८, २०८१

सुनको मूल्य २७ सय घट्यो

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।

triton college

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो। 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: May 01, 2024| 10:59 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्