बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


डब्लुएचओ महानिर्देशक डा टेड्रोस काठमाडौंमा

नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

एसईई परीक्षाको सबै तयारी पूरा

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

१० वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति बन्दै

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा हुने लगानी र खर्चको विषयमा १० वर्षे स्वास्थ्य वित्त रणनीति बनाउने काम पहिलोपटक गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

११ जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

केदारभक्त माथेमाको त्रिवि अनुभव– विश्वविद्यालयमा काम गर्दाजस्तो सास्ती अन्त झेलिनँ

मेरो आधा जिन्दगानी नै त्रिविमा बित्यो भन्दा हुन्छ। त्रिविका मेरा अनुभव दुःखमय छन्। सुरुमा म त्रिचन्द्र कलेजमा पढाउन भनेर विश्वविद्यालय छिरेँ। तर, त्यहाँबाट बीचैमा म निस्कनुपर्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

भारतमा कोरोनाको चौथो लहरको संकेत, यता बढ्यो चिन्ता

भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

शिक्षामन्त्री पौडेल र एडीबी उपाध्यक्षबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ। सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

चिकित्सकीय गल्तीमा कारबाही गर्न काउन्सिलले खुट्टा कमायो

छानबिन समितिले डा. शाह कलवारलाई २ वर्षलाई व्यावसायिक कार्य गर्न निलम्बन गर्ने र एक महिना १ महिना सिनियरको मातहतमा रही काम गर्ने प्रतिवेदन तयार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

वैशाख ६/७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौँ : स्वास्थ्य मन्त्रालय

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

दलका घोषणापत्रमा समावेश गर्न १८ बुँदे शैक्षिक सुझाव

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जारी गरिने राजनीतिक दलको घोषणापत्रका लागि १८ बुँदे सुझाव दिँदै कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न माग...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

फोक्सोलाई स्वस्थ कसरी राख्‍ने?

शरीरका सबै अंगलाई राम्रोसँग काम गर्न पर्याप्त मात्रामा अक्सिजन चाहिन्छ। फोक्सोले अक्सिजन संकलन गरी शरीरका सबै अंगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

२४ घण्टामा नौ जना कोरोना संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। यसअघि...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार

अकुपञ्चर उपचार पद्धति करिब पाँच हजार वर्ष अगाडिदेखि प्रचलनमा छ। चिनियाँ सभ्यताबाट विकास भएको अकुपञ्चार उपचार पद्धति अहिले विश्वभर बैकल्पिक चिकित्सा माध्यमका रुपमा प्रचलित छ। उक्त उपचार पद्धतिमा औषधिको प्रयोगबिना...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

देशभर ९ लाख ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

शिक्षा मन्त्रालयको निर्देशन- स्थानीय चुनावअघि नयाँ सत्रको तयारी सक्नू, जेठदेखि पढाउन थाल्नू

उनकाअनुसार अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा र नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सँगसँगै चल्नेछ। परीक्षाकै समयमा विद्यालयले कक्षा एकमा विद्यार्थी भर्ना लिन सुरु गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मतपत्र छाप्ने चटारोमा जनक शिक्षा, विद्यार्थीले समयमै पाउलान् पुस्तक?

जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी पाठ्यपुस्तक र मतपत्र छाप्ने काममा बाँडफाँट गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चाहिने मतपत्र छाप्ने जिम्मा केन्द्रले पाएपछि छपाईको कामलाई निरन्तरता...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी

जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९