बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


प्रोटिनको अधिक सेवन स्वास्थ्यका लागि किन हानिकारक?

अण्डालाई यस पोषक तत्वको सबैभन्दा राम्रो र सजिलै उपलब्ध हुने स्रोत मानिन्छ। एक सय ग्राम अण्डाबाट औसत १३ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

धुरी चढेर मझेरी झर्‍यो कोरोना

अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

सार्वजनिक शिक्षा सुधारको अभियान सुरु भयो : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

कस्ता फलफूलको सेवनले तौल घटाउन मद्दत गर्छ?

खासगरी यदि तपाई तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यो सिजनमा बजारमा पाइने धेरै फलफूल तपाईको लागि निकै फाइदाजनक हुनसक्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बोक्रासहित फलफूलको सेवन कति फाइदाजनक?

केहि फलफूलका अधिकांश पोषक तत्वहरु तिनीहरूको बोक्रामा हुन्छन्। त्यसैले फलफूल तसेर खाँदा ती पोषक तत्वहरुको पूर्ण लाभ प्राप्त नहुन सक्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५२०

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

९८.७ प्रतिशत मानिसहरु कोरोना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

स्वास्थ्य अनुसन्धान परिषद्‌द्वारा ११ विधामा अवार्ड प्रदान

लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रा. डा. मनदप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ। स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएवापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो वैज्ञानिकहरुको शिखर सम्मेलन

आइतबारदेखि सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो। सम्मेलनले नेपालको स्वास्थ्य नीतिको प्रबर्द्धन र प्रणाली अनु
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ई?

भिटामिन-ई प्राकृतिक रूपमा केही खानाहरुमा पाइन्छ जसमा बीउ, नट, केही फलफूल र तरकारीहरु हुन सक्छन्। यी दैनिक रुपमा उपभोग गर्न आवश्यक मानिन्छ। भिटामिन-ईको कमीले मुख्यतया छाला र कपालको समस्या हुने...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मिर्गौलाको पत्थरीबाट बच्न के गर्ने के नगर्ने?

शरीरको समग्र तन्दुरुस्तीका लागि सबै अंगले ठिकसँग काम गर्नुपर्छ। त्यसैले स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार खान सल्लाह दिइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

अनुसन्धानमा गरिने खर्च फजुल होइन : मुख्यमन्त्री पाण्डे

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनमा उनले अनुसन्धानका क्षत्रमा भएको खर्च आवश्यक भएको बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको दोस्रो नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातक तह एकीकृत प्रवेश परीक्षाका थप कार्यक्रमको नतिजा प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन दिन सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट सुरु हुँदै छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

कोभिड अपडेट : १३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

टाइफाइडविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोस् : मन्त्री खतिवडा

मनहरी गानहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

स्वास्थ्य बिमा कार्यक्रममा समस्यै–समस्या

सरकारको महत्वाकांक्षी कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा बीमितहरुले सहजै सेवा पाउन सकेका छैनन्। बिमा बोर्डका अधिकारीहरु नै बिमा गर्नेहरुले गुणस्तरीय र सहज सेवा पाउन नसकेको स्विकार गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका

नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसंख्या भन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८