बुधबार, चैत ४, २०८२

'चीनको शून्य कोभिड रणनीति दिगो भएन'

कोरोना महामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- कोरोना महामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्। 

National life

महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे २ करोड मानिसहरू हप्तौंदेखि घरमा बस्न बाध्य छन्। यहीबेला डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको उक्त भनाई आएको हो।

‘जब हामी शून्य कोभिड रणनीतिको बारेमा कुरा गर्छौं, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन् गर्दा यो दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने।

कोरोनाका कारण पछिल्लो समय चीनको सांघाइ नराम्रोसँग प्रभावित भइरहेको छ।

प्रकाशित: May 11, 2022| 08:36 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्