शुक्रबार, जेठ १, २०८३

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य

'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

National life

काठमाडौं- सरकारले दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने नीति लिएको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ। 

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्नेसमेत उल्लेख गरेको छ। 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै शिक्षक दरबन्दी पुनरवलोकन गर्ने समेत नीति तथा कार्यक्रममा भनिएको छ। 

प्रकाशित: May 24, 2022| 17:51 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्