शुक्रबार, असोज १६, २०८३

दराज र आइमार्कसँग नबिल बैंकको साझेदारी

बुधबार, पुस ७, २०७८
नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

बुधबार, पुस ७, २०७८
देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सरकारले लिएका यी दुई नीतिले नियन्त्रणमा आउला वैदेशिक व्यापार घाटा?

बुधबार, पुस ७, २०७८
बैंंकिङ क्षेत्रमा भएको तरलता अभावको समस्या सामाधान गर्नका लागि अर्थ मन्त्रालयले बैंकिङ प्रणालीमा रहेको स्थानीय तहको बजेटको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।

सुनको मूल्य तोलामा ४०० ले घट्याे

सुनको मूल्य तोलामा ४०० ले घट्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा बुधबार ४००ले घटेर प्रतितोला ९२ हजार ६००कायम भएको हो।
विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६७ पैसा र बिक्री दर १२१ रुपैयाँ २७ पैसा कायम गरेको छ।
तिनाउ-दानव करिडोरको स्थानीयद्वारा विरोध, हजार परिवार विस्थापित हुने चिन्ता

तिनाउ-दानव करिडोरको स्थानीयद्वारा विरोध, हजार परिवार विस्थापित हुने चिन्ता

पौडेलले तिनाउ दानव करिडोरलाई विकासको नयाँ अवधारणाका रुपमा अघि सारेका हुन्। पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा तिनाउ र दानव नदी किनारको दुवैतर्फ सडक निर्माणका लागि डीपीआर अध्ययन गर्न बजेट छुट्याइएको...
नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

पछिल्लो एक महिनायता केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार भने बढेको छ।
नेपाल लाइफ इन्स्योरेन्स देशकै नम्बर १ बीमा कम्पनी भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स देशकै नम्बर १ बीमा कम्पनी भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।
प्रकाशित
मंगलबार, पुस ६, २०७८  १४:००

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १३:४५

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १३:३०

सिभिल बैंकको लाभांश घोषणा

बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको...

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १३:१५

सुनको मूल्य तोलामा ८०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएकोमा म‌ंगलबार ८०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  १२:००

भारतमा खाने तेलको मूल्य ओरालो, नेपालमा घट्ने छाँट छैन

पछिल्लो समय बढेको खाने तेलको मूल्यमा भारतमा गिरावट आउन थालेको छ। खाने तेलको कच्चा पदार्थका रुपमा प्रयोग हुने फलको मूल्यमा गिरावट आएसँगै भारतमा खाने तेलको मूल्य घटेको हो।

प्रकाशित
मंगलबार, पुस ६, २०७८  ०७:१५

मदिरासहित यी वस्तु आयातमा अब पाइँदैन बैंकबाट ऋण

नेपाल राष्ट्र बैंकले वस्तु आयातमा कडा नीति लिएको छ। मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो।

प्रकाशित
सोमबार, पुस ५, २०७८  २०:४६

सवारी आयातमा ५० प्रतिशत नगद मार्जिन, अन्य आयातमा शतप्रतिशत राख्‍नुपर्ने

सोमबार बैंक तथा वित्तीय संस्थाको नाममा जारी निर्देशन अनुसार आयातकर्ताले वस्तुको आयातमा प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ।

प्रकाशित
सोमबार, पुस ५, २०७८  १८:२०

अर्थमन्त्रीले भने- अर्थतन्त्रका सूचक ठिक छन्, नियोजित हल्लाको पछि नलागौँ

अर्थ मन्त्रालयमा सोमबार पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्रका सूचकमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए।

प्रकाशित
सोमबार, पुस ५, २०७८  १६:५०

काठमाडौंको पुतलीसडकमा खुल्यो सिटिस्केप थकाली रेष्टुरेन्ट

काठमाडौंको पुतलीसडकस्थित कम्प्युटर बजारको भवनमा ‘बजेटमा लक्जरी’ नाराका साथ सिटिस्केप थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ।

प्रकाशित
सोमबार, पुस ५, २०७८  १६:२४

पुस ८ र ९ मा शैक्षिक मेला हुने

नेपालमा नै उच्च शिक्षा लिन चाहना विद्यार्थीहरुलाई लक्षित गरी यही पुस ८ र ९ गते शैक्षिक मेला हुने भएको छ।

प्रकाशित
सोमबार, पुस ५, २०७८  १५:०५

सुपर कावेली खोला–ए र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

प्रकाशित
सोमबार, पुस ५, २०७८  ११:३५

समता लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, लघुवित्तको सेयर संरचना ७०...