बुधबार, असोज ८, २०८२
प्रकाशित
शनिबार, भदौ २३, २०८०  ००:१०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको व्यावसायिक उडान

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको ड्रुक एयरको विमान ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको हो ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १६:३५

अमेरिकी डलर हालसम्मकै महँगो 

आजको विनियम दरअनुसार सर्वसाधारणले डलर खरिद गर्दा १ डलरको १३३ रुपैयाँ ४४ पैसा र सर्वसाधारणबाट डलर किन्दा १३२ रुपैयाँ ८४ पैसा दिने गरी विनिमय दर तोकिएको छ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १५:५१

नेपालमा लगानी शिखर सम्मेलन गर्दै छौंः अर्थमन्त्री महत

विश्व बजारमा सूचना प्रविधि क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीको लगानी नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्ने लागिएको मन्त्री महतको जनाउ।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  १२:४६

सुगाको बथानले मकै बाली सखाप

सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ २२, २०८०  ०८:४४

खेतीपातीमा संलग्न परिवार ४० लाख

कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको संख्या ७१ प्रतिशत देखाएको थियो।

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  २१:०२


प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १८:२४

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १८:०७

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १६:५६

देशैभर लम्पीस्किन रोगबाट साढे ५२ हजार पशु मरे

हालसम्म १३ लाख ८३ हजार ५९५ पशु उपचारपछि निको भएका र अहिले बिरामी अवस्थामा ७३ हजार ६३६ रहेको तथ्यांक।

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  ११:१३

ढोरपाटनका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी

इमेज बचतका अध्यक्षसमेत रहेका मेयर नेपाली ५ जेठदेखि सम्पर्कविहीन भएपछि प्रहरीको सहयोगमा रेडकर्नर नोटिस जारी गरिएको हो। 

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  ०८:२२

जर्जर जनकपुर : यसरी निम्तियो संकट

मधेश प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ।