शनिबार, जेठ १६, २०८३

सुनको मूल्य १६ सय बढ्यो

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१
National life
Shivam cement

सुनको मूल्य फेरि बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित: Aug 01, 2024| 12:30 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्