मंगलबार, असोज ७, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, असोज ७, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
अर्थ
मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो, सरकारी अनुमान गलत
मंगलबार, असोज ३०, २०८०
सरकारले चालू आवमा मूल्यवृद्धिको सीमा साढे ६ प्रतिशतमा राखिने लक्ष्य लिए पनि दुई महिनामै मूल्यवृद्धिले काट्यो सीमा।
विदेशी मुद्रा सञ्चिति करिब १६ खर्ब पुग्यो
मंगलबार, असोज ३०, २०८०
अहिलेको विदेशी मुद्रा सञ्चितिले साढे १२ महिनाको वस्तु आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
दुई महिनामै भित्रियो करिब साढे २ खर्ब रेमिट्यान्स
मंगलबार, असोज ३०, २०८०
राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत बढी हो।
सरकारले असोजमा मात्रै तलबभत्ता शीर्षकमा बाँढ्यो सवा १ खर्ब बढी रकम
असोजसम्म सरकारी आम्दानी २ खर्ब २२ अर्ब र खर्च २ खर्ब ६८ अर्ब पुगेको महालेखाको विवरण।
अमेरिकी डलर अहिलेसम्मकै महँगो
आर्थिक महिला पत्रकार संघ(फेजा) को औपचारिक उद्घाटन
खाद्यका खसीबोकाको मूल्य किलोको ६८०, च्यांग्रा १२ सय ६० रुपैयाँ
विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ।
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१८
सामसङले ल्यायो २०२३ टीभी सिरिज
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१६
निम्बसमा अब ओकायाका सबै स्कुटर
प्रकाशित
सोमबार, असोज २९, २०८०
१७:१५
हुन्डाई कोना ईभीको चार वर्षमा पनि ९५ प्रतिशत ब्याट्री हेल्थ
प्रकाशित
सोमबार, असोज २९, २०८०
१६:२६
दसैं मनाउन तीन दिनमै बाहिरिए डेढ लाख यात्रु
दसैं मनाउन जन्मघर जाने यात्रुको संख्या डेढ लाख कटेको हो।
प्रकाशित
सोमबार, असोज २९, २०८०
१३:०३
पोखरामा भेडाच्यांग्रा बेच्छन् साइपालका पूर्वअध्यक्ष धामी
धामी दसैँका लागि एक सय २७ च्यांग्रा लिएर शुक्रबार पोखरा आएका हुन्।
प्रकाशित
सोमबार, असोज २९, २०८०
११:२१
काठमाडौं–धनगढी हवाई भाडाः दुई साताअघि ७९ सय, अहिले १७ हजार
चाडपर्वको मौका छोपेर हवाई सेवाप्रदायक कम्पनीले आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रुको गुनासो।
प्रकाशित
सोमबार, असोज २९, २०८०
१०:४५
असिनापानीले बैतडीमा बालीनाली सखाप
बेमौसमी वर्षासँगै आएको असिनापानीले डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो।
प्रकाशित
आइतबार, असोज २८, २०८०
१९:४५
पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो, ग्यासको घटेन
प्रकाशित
आइतबार, असोज २८, २०८०
१८:०८
माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने
प्रकाशित
आइतबार, असोज २८, २०८०
१८:०७
सिटिजन्स बैंकले जारी गर्यो ३ अर्बको ऋणपत्र
प्रकाशित
आइतबार, असोज २८, २०८०
१८:०७
ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता
प्रकाशित
आइतबार, असोज २८, २०८०
१८:०६
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा
166
167
168
169