काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै छापावाल सुन प्रतितोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ।