बिहीबार, असोज २२, २०८३

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

 |  बिहीबार, असोज २२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०८३

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले बढेर २ लाख ९२ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ४३९० मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो।

प्रकाशित: Oct 08, 2026| 11:28 बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्