मंगलबार, असोज ७, २०८२

पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

शनिबार, कात्तिक ४, २०८०
दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो।

ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

शुक्रबार, कात्तिक ३, २०८०
विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो।

सुनको मूल्य १ लाख १५ हजार नाघ्यो

शुक्रबार, कात्तिक ३, २०८०

जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने।
रक्सौल बजार: सीमापारि भीडभाड, वारि सुनसान

रक्सौल बजार: सीमापारि भीडभाड, वारि सुनसान

पूजापाठ, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले दसैंका बेला नेपाली बजारलाई सुनसान बनाएर रक्सौल जाने क्रम बढ्यो।
प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १५:१८

प्राधिकरणले भारतलाई बेच्यो साढे ११ अर्ब बढी मूल्यको बिजुली

प्राधिकरणले असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  १३:११

सुनको मूल्य हालसम्मकै उच्च

आज प्रतितोला १ लाख १३ हजार ७०० मा किनबेच। गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। 

प्रकाशित
बिहीबार, कात्तिक २, २०८०  ११:०६

तीन महिनामा साढे १६ अर्बको विदेशी लगानी प्रतिबद्धता

तीन महिने अवधिमा १४४ साना, मझौला चार र तीन ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको हो।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १८:०२

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १५:४०

भारतले हटायो चामल निर्यात प्रतिबन्ध

भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्ने बाटो खुलेको हो।

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १४:००

एकै दिन प्रतितोला १३ सयले बढ्यो सुन मूल्य 

३० असोजमा प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य १ कात्तिक अर्थात् आज एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ...

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १३:२७

सुन तस्करीबारे जानकारी दिन मागियो गोप्य सूचना

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुझाव र गोप्य सूचना आह्वान गरेको हो । 


प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १३:२६

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  १३:२५

प्रकाशित
बुधबार, कात्तिक १, २०८०  ११:१७

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।

प्रकाशित
मंगलबार, असोज ३०, २०८०  १५:०९

पूर्व–पश्चिम विद्युत् आपूर्तिको ‘हब’ इनरुवा सबस्टेसन निर्माण सकियो

ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको हो।