शनिबार, भदौ १३, २०८३

मनकामना केबलकारको टिकट अब मोबाइलमै

 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- मनकामना दर्शनका लागि केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने भएको छ ।

मनकामना केवलकारका अनुसार अब टिकटका लागि लाइनमा बस्नुपर्दैन ।  “टिकट किन्न पहिलाजस्तै लाइनमा बस्नुपर्दैन । केबलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाटै पनि भुक्तानी गर्न सकिनेछ,” मनकामना केबलकारले फेसबुक पेजमार्फत भनेको छ ।

प्रकाशित: Sep 30, 2020| 08:34 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्