शनिबार, भदौ १३, २०८३

तोलामा ५०० बढ्यो सुनको मूल्य 

बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको मूल्य ९४ हजार ७०० कायम गरिएको छ। मंगलबार ९४ हजार २०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा ५०० बढेर ९४ हजार २०० पुगेको छ। मंगलबार ९३ हजार ७०० मा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर एक हजार १९० तोकिएको छ। 
 

प्रकाशित: Sep 30, 2020| 05:35 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्