मंगलबार, भदौ २, २०८३

कृष्णदासको बयान सकियो, थुनछेक बहस आइतबार

जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार बयान सकिएको छ। स
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

सुनसरी– जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार बयान सकिएको छ। सरकारी वकिलको कार्यालयले बिहीबार अभियोग पत्रसहित मिसिल बुझाएपछि सुनसरी जिल्ला अदालतले गिरीको बयान लिएको हो। गिरीले शुक्रबार पनि इन्कारी बयान दिएका छन्।

शुक्रबार बयान सकिएसँगै अब आइतबारबाट थुनछेक बहस शुरु हुनेछ। थुनछेक बहसमा गिरी पक्षबाट ५ जना वकिल र पीडित पक्षबाट ६ जना सरकारी वकिलसहित ८ जना वकिलले बहस गर्नेछन्।

याे पनि

 सिद्धबाबाको जयजयकार ! फाँसी माग गर्दै नाराबाजी पनि

यौनकाण्डमा मुछिएका सिद्धबाबाका सात कर्तुत

प्रकाशित: Dec 27, 2019| 12:56 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।