सोमबार, चैत २, २०८२

ज्वालामुखी विस्फोटमा पाँच पर्यटकको मृत्यु

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– न्युजिल्याण्डमा भएको ज्वालामुखी विस्फोटमा ५ जनाको मृत्यु भएको छ। ८ जना अझै हराइरहेको बीबीसीले जनाएको छ। ३१ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। मृत्यु भएकामध्ये ३ जना अष्ट्रेलियन नागरिक हुन्।

सोमबार त्यहाँको ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएका बेला ज्वालामुखी विस्फोट भएको थियो।

प्रकाशित: Dec 10, 2019| 03:34 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।