आइतबार, जेठ ३, २०८३

कालिमाटीमा कति छ तरकारी तथा फलफूलको मूल्य?

शुक्रबार काठमाडौंमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

National life

काठमाडौं- शुक्रबार काठमाडौंमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ। 

यसैगरी अदुवाको ९०, अनारको ३००, अम्बाको १२०, आलु सेतोको १८, काउली तराईको २०, किबिको ४०० रुपैयाँ अतिकतम मूल्य रहेको छ। 

यसैगरी हरियो खुर्सानी १००, गोलभेडा ठूलो नेपाली ६०, घिरौँला १६०, तामा १०० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।

प्रकाशित: Feb 24, 2023| 08:15 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्