आइतबार, जेठ ३, २०८३

भन्सारमा रोकिएका सवारीसाधन छुटाउने प्रयासमा नाडा

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधन छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

National life

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधन छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ। 

बिहीबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका हुन्।

प्रकाशित: Feb 23, 2023| 20:30 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्