शुक्रबार, असोज ३०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

काठमाडौंबाट जोमसोम जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

९० वर्षमा नागरिकता

डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

राजु गिरीको निर्देशन रहेको सिनेमा नम्बरी सुनको नयाँ वर्षको अवसर पारेर शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

वैशाख १ मा फूल्ने सलहेश फूल

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

युभेन्ट्ससँग स्पोर्टिङ सिपी पराजित

युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

सुदूरपश्चिम र लुम्बिनीमा आज हावाहुरीको सम्भावना

काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

हतियारसहित महोत्तरीमा एक जना पक्राउ

हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्ड र मन्त्रीले पेरिसडाँडामै भेट्ने

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

आजदेखि काठमाडौं प्लाजाबाट सेवा प्रवाह गर्दै महानगर

काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं प्लाजाबाट सेवा प्रवाह गर्ने भएको छ। सुन्धारामा रहेको महानगरको कार्यालय काठमाडौं प्लाजामा सारिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

गण्डकीमा वैशाख ९ गते संसदको विशेष अधिवेशन

गण्डकी प्रदेश सरकारले वैशाख ९ गते संसदको विशेष अधिवेशन बोलाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

बैतडी जीप दुर्घटनाका फरार चालक पक्राउ

बैतडीमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

आइपिएलमा पन्जावलाई पराजित गर्दै गुजरातको तेस्रो जित

इण्डियन प्रिमियर लिग (आइपिएल)मा साबिक विजेता गुजरात टाइटन्सले पन्जाव किङ्सलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

दार्चुलामा किशोर किशोरी मृत फेला

दार्चुलामा एक  किशोर र किशोरी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

२०८० मा सार्वजनिक बिदा कति?

सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०