शुक्रबार, असोज ३०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज ३०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
गण्डकीका मुख्यमन्त्री धरापमा, राजीनामा देलान् कि फेस गर्लान् संसद्?
नेकपा माओवादी केन्द्रले गत चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको पद धरापमा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
करेन्ट लागेर एक शिक्षकको मृत्यु
तनहुँको घिरिङ गाउँपालिका-२, कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज (सोमबार) मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
सूर्य नेपाल एनपिजिए टुर आजदेखि
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
अवैध पेस्तोलधारी वडाध्यक्ष पक्राउ
रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा
मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
दोगडाकेदार हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशङ्का
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
राष्ट्र बैंक २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै
नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रचण्ड–देउवा पुगे बालकोट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
देशका कुन स्थानको तापक्रम कति?
केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ। कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
काठमाडौं महानगरपालिका भित्र आज कोरोनाविरुद्धको बुस्टर डोज लगाइने
काठमाडौं महानगरपालिका भित्र आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा
दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
देशभरको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने
काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
मोटरसाइकल दुर्घटना हुँदा सिरहामा एक जनाको मृत्यु
सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
छतबाट हाम फालेका रविका चालकको स्वास्थ्यवस्था कस्तो छ?
रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
कुन देशको मुन्द्राको विनिमयदर कति?
आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
महानगरले भन्यो- निर्माणकार्य राति आठ बजेपछिमात्रै गर्नू
काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
घरको छतबाट हाम फालेका रविका सवारी चालक थापा गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
तनहुँमा दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सातजना घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रदूषण बढेको काठमाडौंमा छैन तत्काल वर्षाको सम्भावना
काठमाडौंमा आज आंशिक बदली हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
धनगढी पुगे चौथाइवाले
उनी आइतबार धनगढी आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
2117
2118
2119
2120