शनिबार, असोज २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सरकारलाई खर्च धान्नै हम्मे, साढे १० खर्ब खर्च हुँदा आम्दानी ८ खर्बमात्र

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

गोरखामा जिप पल्टिँदा एक जनाको मृत्यु, पाँच घाइते

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ का ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

वैशाख मसान्तको वर्षाले किसानलाई राहत

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

लागूऔषधसहित ९ जना पक्राउ    

प्रहरीले बर्दिया, बाँके, मोरङ, कैलालीलगायत स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

जेलबाट छुट्लान् रेशम चौधरी? सर्वोच्चमा अन्तिम सुनुवाइ हुँदै

प्रदेश र संघीय सरकारलाई टेको दिइरहेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीमाथिको हत्या मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराइरहेका बेला...
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

पेट्रोल चोरीमा संलग्न ट्यांकर चालकलाई कारबाही

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्यांकरले आईओसीबाट ३ हजार लिटर बढी ल्याएको पाइएपछि ट्यांकर चालक र सहचालकलाई पेट्रोलियम ढुवानीमा लगाइयो बन्देज।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

सरकारी वकिल कार्यालयमा लिइँदै बालकृष्ण खाणको बयान

नक्कली भुटानी शरणार्थी धन्धा चलाएर करोडौं ठगेको आरोपमा पक्राउ परेका खाणलाई सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

विदेशी लगानी प्रतिबद्धतामा ठूलो खाडलः चैतमा साढे ७ अर्ब, वैशाखमा साढे १ अर्बमात्रै

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै विदेशी लगानी बढ्ने अनुमान गरिए पनि त्यसअनुसार प्रतिबद्धता आउन नसकेको विभागको बुझाइ छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

भ्रष्टाचार अजिंगरभन्दा खतरनाक : झलनाथ खनाल

भ्रष्टाचारकै कारण देशले चौतर्फी संकटको सामना गरेको नेता खनालको तर्क।
नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

मोरङमा भेटियो 'अफ्रिकन स्वाइन फिभर'को लक्षण

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

तीन जना 'बडिबिल्डर' खेलाडी सम्मानित

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

यसवर्षको सिकार याम सकियो, तीन झारलको सिकार भएन

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

घोराहीको तरकारी बजारमा किनमेल गर्दै स्थानीय

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

नारायणीमा डुंगा डुब्दा एक दम्पतीको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०

थ्रेसरबाट गहुँ दाउनी गर्दै गोदावरीका किसान

नेपाल समय संवाददाता | सोमबार, जेठ १, २०८०