ललितपुरको गोदावरी नगरपालिका वडा नं.१ का किसान थ्रेसरबाट गहुँ दाउनी गर्दै। मेसिनको प्रयोगगरी दाउनी गर्दा समय र लागत कम पर्ने किसान बताउँछन्। तस्बिर: अर्चना झा/रासस