बिहीबार, असोज २२, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

स्याङ्जामा आयकर नबुझाउने करदाताको संख्या ६ हजार नाघ्यो

करदाता सेवा कार्यालयमा दर्तामा कुल १४ हजार ४४७ संघ–संस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा ६ हजार ११० करदाताले आयकर विवरण नबुझाएका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

वैशाख मसान्तसम्म बजारमा ६ खर्ब २३ अर्ब पैसा परिचालन

१० महिनामा बजारमा ११ अर्ब ८७ करोड २ लाख रुपैयाँ बढी नगद सर्कुलेसन बढेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

लघुवित्तलाई असार मसान्तभित्रै खराब कर्जाको पुनर्संरचना गर्न ताकेता

राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई निर्देशन जारी गर्दै नउठेको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न निर्देश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई युवतीको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

निर्माण सुरु भएको साढे दुई दशकमा पनि सकिएन बागमती करिडोरको काम

काठमाडौँका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बागमती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

बागमतीले प्रदेशभर घटायो गाडी भाडा, कार्यान्वयनमा शंका

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९० प्रतिशतले घट्यो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

सर्वोच्चमा मुद्दाको ओइरो लागेपछि ‘इरिटेट’ भए रवि

हिजो सर्वोच्चका न्यायाधीशले नागरिकता विषयमा दरपीठ गरेको रिट पुनः ब्युँताउने फैसला गरेपछि लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोखेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

प्रतितोलामा १ हजारले घट्यो सुन

बुधबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ८ हजार ८ रुपैयाँमा कारोबार भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

रुकुम पश्चिम जिप दुर्घटना अपडेटः २२ दिने सुत्केरी आमाछोरासहित ५ जनाको मृत्यु

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु१ज१७४७ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

चितवनमा पौने २ करोड लागतको प्रदर्शनी स्थल प्रयोगविहीन

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले निर्माण गरेको प्रदर्शनी स्थल हस्तान्तरणमा अलमल हुँदा अलपत्र।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

रुकुम पश्चिममा जिप दुर्घटना, १४ मध्ये ५ जनाको अवस्था गम्भीर

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु१ज१७४७ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

महाकालीको चर्को दोहन

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

'पुष्पा-२' को प्रतीक्षा डिसेम्बरमा सकिने 

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

नेप्से आज बन्द रहने

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

कुखुरा नपाल्ने कुन्छाल गाउँ

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०

पानीका मुहान सफा गरेर सिथी नख: मनाइँदै

नेपाल समय संवाददाता | बिहीबार, जेठ ११, २०८०