सोमबार, असार २९, २०८३

नेप्से आज बन्द रहने

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ। आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। 

अब बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ। सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन हुन्छ।
 

प्रकाशित: May 25, 2023| 09:30 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्