मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिँदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिरः रासस
प्रकाशित: May 25, 2023| 09:02 बिहीबार, जेठ ११, २०८०