बिहीबार, कात्तिक २७, २०८२

'पुष्पा-२' को प्रतीक्षा डिसेम्बरमा सकिने 

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

National life
Laxmi sunrise bank
kumari

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ आगामी डिसेम्बर २२ देखि प्रदर्शनमा आउने भएको छ। सुकुमार निर्देशित फिल्ममा अल्लुसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहेको छ। 

पछिल्लो समाचारअनुसार पुष्पा २ मा बलिउड अभिनेता रणवीर सिंह पनि देखिने भएका छन्। उनी प्रहरीको भूमिकामा देखिने जनाइएको छ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को सिक्वेल हो, ‘पुष्पा २’। पहिलो फिल्म ‘पुष्पा’ बक्स अफिसमा निकै सफल भएका कारण यसको सिक्वेल धेरैका लागि प्रतिक्षित छ।

प्रकाशित: May 25, 2023| 10:05 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्