मेयर बालेनले चलचित्र आदिपुरुषमा समावेश भएको 'जानकी भारतीय छोरी हुन्' भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिनको समय दिएको र उक्त तीन दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।
बालेनले भनेअनुसार फिल्म 'आदिपुरुष'को डाइलग सच्चिएको छैन। आजसम्म त फिल्म निर्वाध चलिरहेको छ तर भोलिबाट के हुने निश्चित छैन। भोलिबाट हिन्दी फिल्म काठमाडौंमा चल्छन् कि चल्दैनन् भन्नेबारे बालेनले अहिलेसम्म बोलेका...
प्रदेश सरकारहरुको स्रोत व्यवस्थापनमा आफ्नै राजस्वबाट संकलित स्रोत कम र संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको हिस्सा निकै धेरै छ।