आइतबार, फागुन १७, २०८२

पूर्वमा बाढीपहिरो

तीन जिल्लाको क्षति ६ तस्बिरमा

कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ।
 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

मनसुन भित्रिएको साता दिन पनि नपुग्दै पूर्वी पहाडी जिल्लाहरु बाढीपहिरोको चपेटामा परेका छन्। कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ।

kumari

- सबै तस्बिर राससबाट

प्रकाशित: Jun 18, 2023| 13:10 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्