बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।
हरेक आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार देशभरका ७५३ स्थानीय तहले आज बजेट ल्याएका छन्। केही पालिकाले यसअघि नै बजेट ल्याइसकेकोमा बाँकीले आज सार्वजनिक गरेका हुन्।