सोमबार, मंसिर २९, २०८२
रासस

रासस


धानको बिमामा आकर्षित हुँदै चितवनका किसान

९ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बिमा गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

विपन्नका लागि ६३० घर निर्माण

झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर...
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

भरतपुर विमानस्थलको टावरनजिकै आगो लाग्यो

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ। तर १० मिनेटमै आगलागी नियन्त्रणमा लिइएकाले टावरमा कुनै नोक्सानी भएन।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

बाँकेमा एक वर्षमा १८५ जना लागूऔषध प्रयोगकर्ता पक्राउ

बाँकेमा लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढदै गएको छ। जिल्लामा लागूऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

राकेशभक्त हत्या प्रकरण : नाबालकसहित १२ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

रासायनिक मलको विकल्पमा गँड्यौला मल

नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

शुक्रबार राति मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

घाँस काट्न सँगै जंगल गए, श्रीमतीको हत्या गरी प्रहरीकोमा पुगे

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

६०० भारतीय बोकेर जनकपुर आइपुग्‍यो ‘भारत गौरव पर्यटक रेल’

भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठान ६६औं वर्ष प्रवेश

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

इम्बोस्ड नम्बर प्लेट जडानको गति बढाइने

सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी ठेक्का सम्झौता गरे पनि हाल ३७ लाख सवारी साधन छन्। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिले ठेक्का सम्झौता भएभन्दा अहिले...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

धवलागिरि अस्पताल : बिरामी बढ्दा घटे चिकित्सक

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

यस्ता छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने विभिन्न देशका एयरलाइन्स

दुई नेपालीसहित १९ देशका ३४ एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बसाइसराइ र युवा पलायन हुँदा खेतीयोग्य जमिन बाँझै

स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

ताप्लेजुङमा पहिरोले बगायो आठ घर

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरूद्ध

ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

मल पाइने भएपछि स्याङ्जाका कृषक खुसी

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९