आइतबार, मंसिर २८, २०८२
रासस

रासस


मुस्लिम धर्मावलम्बीले बकर ईद मनाउँदै, यस्तो छ धार्मीक मान्यता

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

३५८ दिनमा ४६ प्रतिशत विकास खर्च, ७ दिनमा ५४ प्रतिशत खर्चने लक्ष्य

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर

बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका कर्मचारीसहित १३ जना दोषी ठहर

न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बागलुङमा पहिरोले ५ परिवार विस्थापित

वर्षासँगै आएको पहिराको कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

लुम्बिनी प्रदेशभर बैंकमा पैसा राख्ने नागरिकमा रुकुम पूर्व पुछारमा, रूपन्देही पहिलो

बुटवल, भैरहवालगायतमा औद्योगिक क्षेत्र हुनु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र उद्योग, व्यवसाय विस्तार भएकाले रूपन्देहीका नागरिकको आम्दानी बढ्दो छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडीमा पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

धौलागिरि अस्पतालमा ओसीएमसी सेवा प्रभावकारी

धौलागिरि अस्पतालमा रहेको लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट विगत दस वर्षमा ९०२ ले सेवा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

महोत्तरीका किसान रोपाइँमा व्यस्त

यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ। कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

बालबालिकाका लागि ल्याइयो २३ लाख मात्रा कोरोना खोप

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पुल भत्कँदा आवतजावतमा सास्ती

अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

बढ्यो चट्याङको चुनौती, जोगिनै मुस्किल

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार विसं २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको थियो। यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ। त्यो विवरणसमेत जोड्दा...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

लमजुङका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले गरेको नमुना परीक्षणमा १२० स्थानमध्ये ९१ वटामा दिसा भेटिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

देवान छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशत मात्रै

सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्चिने लक्ष्य राखे पनि असार १६ सम्म १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख मात्रै...
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

अविरल वर्षाका कारण जनकपुर-१० मा अधिकांश घर जलमग्न

अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९