आइतबार, मंसिर २८, २०८२
रासस

रासस


बाढीको सूचना दिन हेरालु राखियो

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

एकपटक पानी नबोकी स्कुल जाने साइत जुर्दैन!

दुर्छिम माविमा कक्षा ९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कुल (विद्यालय) जाने साइत जुर्दैन। डोकोभरि गाग्री र बोतल बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको...
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

पैसा दिने बहानामा बुटवलबाट अर्घाखाँची पुर्‍याएर साथीको हत्या

बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पर्वतमा एकै आर्थिक वर्षमा बने १४ वटा झोलुंगे पुल

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/०७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

टानको अध्यक्षका लागि चार जना पर्यटन व्यवसायीको दाबेदारी

उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन्। टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

रसुवामा सम्बन्धविच्छेद बढ्दो

हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ। रसुवा जिल्ला अदालतमा गत आवमा दायर देवानी तथा फौजदारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

वर्षा भएसँगै महोत्तरीका किसान हर्षित

साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ। साउन लागेपनि राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

चन्द्रागिरि केवलकारमा पत्रकार नै अड्किएपछि...

काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए। चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

स्पञ्‍ज आइरन आयातमा छुट : बढ्यो राजस्व, थपिए नयाँ उद्योग

तथ्यांकअनुसार अघिल्लो आव २०७७/७८ को एक वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरनको आयात भएको थियो। उक्त स्पञ्ज आइरन आयात हुँदा रु...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बढ्यो आँखा पाक्ने सरुवा रोग

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

'जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ'

पहिरोका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त

पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा-चाँदनीमा नहर निर्माण थालिँदै

नेपाल-भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ। सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

जुम्लामा गोठालाले पत्ता लगाए आकाशे ताल

प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पहिरोको त्रासले रित्तियो गाउँ

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरू घर टुनीबोट गाउँमा पर्छ। यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९