आइतबार, मंसिर २८, २०८२
रासस

रासस


प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

मोतियाविन्दुको उपचार निःशुल्क गरिने

पनौती नगरपालिकाले मोतियाविन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ। नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

डायलाइसिस मेसिन आयो, जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सिसडोलको फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

'सडक साँघुरो छ। फोहरको डङ्गुरमाथि बाट लैजानुपर्छ,' उनले भनिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

आर्थिक वर्ष २०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो। उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

काँकडभिट्टा–लौकही सडक : आकाशे पुल र अन्डर पास

काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता

तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

सप्तकोसी ब्यारेजका ३३ ढोका खुल्ला

जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’

निर्वाचनमा आकाङ्क्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन्। उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा...
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

बगर खेतीले फेरिँदै मुसहरको जीवन

सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

काठमाडौंको फोहोर व्यवस्थापन अझै जटिल बन्यो

दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

अढाई वर्षदेखिको आन्दोलनबाट मुक्त भयो सिभिल अस्पताल

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

वेतन कर्णाली आयोजना : रोजगारी र मुआब्जामा स्थानीय चासो

एनइए इञ्जिनीयरिङ कम्पनी लिमिटेडले तयार गरेको अध्ययन प्रतिवेदनलाई आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार स्थानमा सार्वजनिक गरिएको थियो। ईआइए अध्ययन टोलीले अछामको ढकारी गाउँपालिका–६ ओमगाउँ, तुर्माखाँद गाउँपालिका–४, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ जङ्गलाघाट र...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मंसिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ। तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९