सोमबार, मंसिर २९, २०८२
रासस

रासस


जङ्गली हात्ती मानव बस्ती प्रवेश गरेपछि त्रास

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

फोहोर व्यवस्थापन एक हप्ताभित्र गर्न निजी कम्पनीलाई मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ। दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

नेपालमा खाद्य असुरक्षा : २१ प्रतिशतभन्दा बढीले अझै पाउँदैनन् पर्याप्त खाना

खाद्य सुरक्षा व्यवस्थापनका लागि खाद्य भण्डार सुनिश्चित गरी खुला सिमानाको कारण भइरहेको खाद्यसम्बन्धी अनौपचारिक व्यापारको अध्ययन अनुसन्धानमार्फत तथ्याङ्क यकिन गर्नुपर्ने सुझाव पनि दिइएको छ। प्रभावकारी अनुगमनका साथै नीति नियमको कार्यान्वयन,...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो। गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नवौँ राष्ट्रिय खेलकुद : छोटो समयमा तयारीको सकसमा खेलाडी

छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

संस्थानले वितरण गरेको धारामा लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

सात किमि सडक सात वर्षमा पनि भएन कालोपत्रे!

आर्थिक वर्ष २०७५/०७६ मै सक्ने गरी २०७२ मा ठेक्का लागेको सात किमि सडक सात वर्षदेखि अलपत्र छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग

सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो। साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

कैलालीमा कोरोना मिल्दोजुल्दो लक्षण भएका ज्वरोका बिरामी बढे

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

कहिल्यै सुधार भएन सार्वजनिक यातायात

हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि-१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ। कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन। उपलब्ध भए पनि समयमा जाँदैन।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

रसुवाको थाम्बुचेतमा झडप : ८ प्रहरी घाइते, ५ स्थानीय पक्राउ

रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

गठबन्धन डर र कर दुवै हो : नेता पौडेल

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

वर्षा हुँदा महोत्तरिका किसान खुसी

महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

फोहोरका कारण कालीमाटी तरकारी बजारको प्रवेशद्वार नै बन्द

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो। दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९