मंगलबार, पुस १, २०८२
रासस

रासस


काठमाडौंको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्यक्रम भएन कार्यान्वयन

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन। फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

बुटवलका सडकमा खुला दूध बेच्न रोक

बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

हिमपहिरोमा ज्यान गुमाएका राईको शव काठमाडौं लगियो

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गर्दै

प्रेमबहादुर कुमाल भन्छन्, ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन’, उनले भने, ‘बरु अहिले प्लेट र कपको माग बढेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

विगत १७ वर्षमाकस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि। दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

गाडीलाई चाडपर्व लक्षित 'रूट परमिट' खुला

दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए। वर्षौदेखि कानुन उल्लङ्घन गरेर आम उपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम...
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेत। उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल छन्। तर अब...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

५२२ नम्बरमा रोकियो एक मलामी

वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर-दाइ-भाइ’ वा ‘समथिङ सर-दाइ-भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

महानगरलाई वीर अस्पतालले भन्यो- घरबहाल कर बुझाएको रेकर्ड राजस्व कार्यालयमा गएर हेर्नू

काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

चितवनमा ९ जनामा भेटियो जापानिज इन्सेफ्लाइटिस, सतर्कता अपनाउन अनुरोध

हालसम्म ९ जनामा जापानिज इन्सिेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। २२ शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९