सोमबार, मंसिर २९, २०८२
रासस

रासस


नेकपा एसका भक्तपुर अध्यक्ष बस्नेतको घरमा हमला, पेस्तोल देखाएर श्रीमती र छोरामाथि कुटपिट

नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन्। उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

आहा! क्या सुन्दर छ ‘रामपुर’

चारैतिर डाँडाकाँडा। बीचमा समथर भूमिमा फैलिएको बस्ती। कलकल बहेकी कालीगण्डकी नदीको मनोरम दृश्यले लोभलाग्दो सुन्दर शहर रामपुर। यही सुन्दर ठाउँलाई साहित्यकार मित्रलाल गौतम कवितामा यसरी अभिव्यक्त गन्छन्:
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

यसरी मनाइयो इन्द्रजात्रा [८ तस्बिर]

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको आज १०९औं जन्मजयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

सुदूरपश्चिममा गौरा पर्वको रौनक, यस्तो छ धार्मिक महत्व

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पञ्चेबाजाको मौलिकता हराउँदै

केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

जाडोमा कोरोनाबाट हुने मृत्यु र अस्पताल भर्नादर बढ्न सक्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट, म्यादीका लागि पाँच अर्ब ८६ करोड

नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो। उक्त...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभियानी करुणा झाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

रेलको ‘वासिङ ’ गर्न मात्र बर्सेनि पाँच करोड खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। सो पर्व उनीहरुका लागि तीजजस्तै हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ। समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै

स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९