आइतबार, मंसिर २८, २०८२
रासस

रासस


सलमान खानले आत्मरक्षाका लागि हतियार मागे

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

जापानमा कोभिडको सातौं लहर

जापानले कोभिडको सातौं लहरको सामना गरिरहेको छ। कोभिड–१९ बाट सङ्क्रमितको दर जापानमा उच्च बन्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

बिरामीको चापले टीकापुर अस्पतालमा शय्या अभाव

कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको छ। दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

पहिरोले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सिन्धु नदीमा डुंगा डुब्दा २३ जनाको मृत्यु, २६ बेपत्ता

एक सय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा पाकिस्तानको रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

स्पेनमा अचाक्ली गर्मी, तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मी हुनुका साथै तातो हावा चलिरहेको छ। तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

असार सकियो, मधेसका ४३ प्रतिशत खेत बाझैँ

समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो। अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

मिथिलामा मधुश्रावणीको रौनक

१३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

कोरोना ग्राफ उकालो लाग्नुको कारण के? यस्तो भन्छन् स्वास्थ्यकर्मी

कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ। गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

नागढुंगा नाकामा 'भेइकल स्क्यानिङ मेसिन' जडान गरिँदै

उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

म्याग्दीको मंगलामा बाँदरबाट बाली जोगाउनै मुस्किल

वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र, किसान चिन्तामा

मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

नागरिकता विधेयकमा असमानता हटाउन सांसदको माग

सांसद गगनकुमार थापाले बाबुको नागरिकता लिँदा आमा नखोज्ने तर आमाको नामबाट नागरिकता लिँदा बाबु खोज्ने व्यवस्था गर्न नहुने बताए। बाबुको पहिचान नभएको एकल आमाले सन्तानलाई नागरिकता दिनका लागि आफू र...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अभियन्ता भन्छन्- सेनिटरीप्याडमा भन्सार महसुल छुट गर्नु स्वागत योग्य

सरकारको यस कदम स्वागतयोग्य रहेको तर केही करहरु अझै हटाउनुपर्ने महिला सांसदहरू र रातो कर हटाउ अभियानका अभियन्ताहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

यस्तो रह्यो नागरिकता विधेयक अघि बढाउन गृहमन्त्री खाणको प्रयास

लामो समयदेखि थाँती रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणले महत्वूर्ण प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

बकर इदले विश्व शान्ति र भाइचाराको सन्देश दिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९