सोमबार, मंसिर २९, २०८२
रासस

रासस


मनीष बने चेपाङ समुदायकै पहिलो सिभिल इन्जिनियर

संस्थानले गत जेठ ३० गते प्रकाशित गरेको नतिजाअनुसार बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट उनले सिभिल इन्जिनियर उत्तीर्ण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

यी हुन् गण्डकीको बजेटमा समावेश प्रदेश गौरवका आयोजना

बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनियोजन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

ढैंचालाई रासायनिक मलको विकल्प बनाउँदै सुदूरपश्चिमका किसान

खेतीपातीको समय रासायनिक मल नपाएपछि उत्पादन वृद्धिका लागि माटोको उर्बरा शक्ति बढाउन ढैंचा खेतीमा किसानको आकर्षण
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

तेल र मसलाबिनाको अचार

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ। तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौं। तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

'डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ'

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण

बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आगलागीबाट जलेर दुई घर नष्ट

गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ। पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११:३० बजे आगलागी भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र

पाल्पा सदरमुकाम तानसेन, रामपुरलगायतका क्षेत्रमा घुमफिर गर्नेको दैनिकजसो उत्साह भेटिन्छ। लामो समयसम्मको बन्दाबन्दी अन्त्य भएसँगै मानिस घुम्न निस्किन थालेका हुन्। दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटन र होटल...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना?

आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आश पलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

चार दिनपछि नेपाल भित्रिँदै छ मनसुन

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

एम्बुलेन्सले यात्रु ओसार्दा...

रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

क्षयरोगको औषधि अभाव

दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन। अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

असाढको मुखमा किसानलाई मलको चिन्ता

दाङमा रासायनिक मलको अभाव देखिएको छ। खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

माओवादीका जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण, को छन् प्रशिक्षक?

पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

यस्ता छन् बजेटका २० नारा र अभियान

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

मुस्ताङको लोमान्थाङमा सडक बत्ती जडान

माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९