आइतबार, मंसिर २८, २०८२
रासस

रासस


काठमाडौं विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं विश्वविद्यालयका २७औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

पाहुना चराले रमणीय गौशालाबजार

नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ। लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न...
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

सहर बजार सुनसान छन्। अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ। पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

जेठ २ देखि जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्ने

जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

पर्सामा तीन हजार २९७ उम्मेदवार चुनावी मैदानमा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासँग गठबन्धन

कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

गोली र सालकको खपटासहित काठमाडौंबाट एक पक्राउ

काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

श्रमिकको संघर्षबाट नै परिवर्तन सम्भव भएको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

महिला र विपन्‍नलाई नेतत्व तहमा ल्याउने महिला उम्मेदवारको प्रतिबद्धता

यतिखेर महिला पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन्। नेपाली समाजमा भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ छ। विगतको तुलनामा अहिले महिला नेतृत्व सम्हाल्न जुर्मुराएको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

आज १६औं लोकतन्त्र दिवस मनाइँदै

आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

पाल्पाली ढाकाले दियो सान, मान र दाम

पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९