आइतबार, मंसिर २८, २०८२
रासस

रासस


बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ। प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

तंग्रिँदै पदयात्रा पर्यटन, व्यवसायी उत्साहित

पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

दमौली अस्पतालका डाक्टरले ८ महिनादेखि पाएनन् तलब

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे-रसुवागढी-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

सुखीहरूको गाउँ ‘घलेगाउँ’

शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य-घलेगाउँ विविधताको सङ्गम हो। प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ। पर्यटकलाई...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

जीर्ण बन्दै ऐतिहासिक गर्भादरबार

कैलालीको चुरे गाउँपालिका-४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। वि.सं. १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

सुकिरहेका छन् पानीका मुहान

चिस्यान रहिरहने ठाउँ डोजर लगाएर पुरिएका छन्। सीमसार क्षेत्र सुक्खा ठाउँमा परिणत हुनाका साथै ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाट पनि लोप हुन थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बुटवल-नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ। अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

पर्यटन क्षेत्रमा पलाएको आस!

नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो। जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्र्याउने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

जलाशयुक्त आयोजना प्राथमिकताका साथ अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८