आइतबार, मंसिर २८, २०८२
रासस

रासस


अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

ग्राण्डीमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

गोकर्ण अर्थात् कृषिका अब्बल नेता

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन्। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कोरोना विरुद्धको खोप सहजै उपलब्ध

कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

एमसीसी अनुदानका प्रसारण लाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्ने

प्रसारण लाइनले नेपालबाट भारतसम्म जोड्ने पूर्वाधार तयार गर्नेछ। बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइन निर्माणको कार्यलाई उक्त पूर्वाधारले सहयोग पुर्‍याउनेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका सबैले लगाए दुवै डोज कोभिड खोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

बाल क्यान्सर दिवसका अवसरमा कान्तिमा दीप प्रज्वलन [३ तस्बिर]

अन्तराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा कान्ति बाल अस्पतालमा दीप प्रज्वलन गरिएको छ। मङ्गलबार कान्ति बाल अस्पताल महाराजगन्जमा क्यान्सरको लोगो बनाएर दीप प्रज्वलन गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) को एक...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

किशोरावस्थामै आमा

पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

‘तिमी’ भनेर बोलाउने श्रीमान‍्ले ‘त’ भन्दा...

कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एक लिटर पेट्रोलमा ५८ रुपैयाँ कर

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ?

नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पानीको मूल फुटाउने मन्त्रालयको अभियान!

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईं नेपाल भ्रमणमा आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

जनशक्तिका अभावले बेनी अस्पतालमा आइसीयू र भेन्टिलेटर थन्किए

बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८