आइतबार, मंसिर २८, २०८२
रासस

रासस


को हुन् सहिद? के छ घोषणाको मापदण्ड?

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जनमतका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब रूपैयाँ बढी भुक्तानी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मरे

नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

सुत्केरीपछि आमा र बच्चाको मृत्यु

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी संक्रमित

पछिल्लो समय देशभर कोरोना संक्रिमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

कोरोनाको दोस्रो लहरमा खटिएका स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता

कोरोना संक्रमणको दोस्रो लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

हुस्सु नफाटेपछि तरकारी खेती गर्ने किसानलाई सास्ति

लामो समयदेखिको बाक्लो हुस्सु र तुसारोले तरकारीका बाली बोटमै पहेँलिएपछि यहाँका तरकारी उत्पादक किसान हैरान भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

मौलाकालीमा केबुलकार निर्माण सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

बढे कोरोना संक्रमित : छैन अक्सिजनको जोहो

अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८