सोमबार, मंसिर २९, २०८२
रासस

रासस


प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश नम्बर २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

थारु बस्तीमा माघीको रौनक

थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सातौं राष्ट्रिय योग दिवस मनाइँदै

‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौं राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ८५ हजार ३५० पुग्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

नरभक्षी बाघ नियन्त्रणका लागि हात्तीसहितको टोली परिचालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघ नियन्त्रणका लागि टोली खटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

शंखधर पार्कको ढुंगेधारा अवलोकन गरे वाङ्‍मय शताब्दी पुरुष जोशीले [चार तस्बिर]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शंखधर पार्कमा रहेको ढुंगेधारा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

प्रदेश २ को राजधानी र नामका लागि फेरि मतदान गर्ने सहमति

दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

एमाले खोटाङ अध्यक्षमा दङ्गाल चयन

नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

बाँकेमा बाघको आक्रमणबाट तीन महिनामा तीन जनाको मृत्यु

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ। देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

आन्दोलनको चक्रमा फस्दैछ त्रिभुवन विश्वविद्यालय

शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो

भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

हुम्लाका दुई बिरामी हेलिकप्टरमा सात लाख तिरेर काठमाडौंमा

नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

रुपन्देहीमा चार वर्षमा ११९४ सवारी दुर्घटना, ३९० जनाको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ऋषिदेव समुदायको व्यवस्थित बसोबास

पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्चिम १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा व्यवस्थित भवन निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ कविलासाको एक दलित परिवारमा। उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र...
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

६० ग्राम अण्डामा आठ ग्राम प्रोटिन पाइन्छ, त्यसो भए किन नखाने?

सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८