आइतबार, चैत ८, २०८२

विदेश

दिल्लीमा प्रदूषण भयावह, इमर्जेन्सी घोषणा 

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४

रुसद्वारा सिरियामा हवाई हमला, चारको मृत्यु 

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४

तालिबान समूहको गतिविधि छिट्टै रोकिने अफगान राष्ट्रपति घानीको अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहको गतिविधि छिट्टै रोकिने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

'बच्चा एउटा जन्माउने, सुँगुर धेरै पाल्ने' चीनको त्यो नीति

सन् १९७९ मा चीनले एक दम्पतीले एउटामात्र बच्ना जन्माउन पाउने नीति लागू गर्‍यो। देशको जनसंख्या ८० करोड नाघेपछि चीनले उक्त नीति ल्याएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष कैदको फैसला

विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

सोमालियाको पहिलो महिला राष्ट्रपति बन्ने प्रयास

उम्मेद्वारमध्ये कोहि पूर्व राष्ट्रपति छन्, कोहि पूर्व प्रधानमन्त्री। सोहि दौडधुपमा सोमालियाकी एक मात्र महिला उम्मेद्वार पनि छिन्- फौजिया युसुफ एडम।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४