शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बलात्कार कसरी हुन्छ भनेर विद्यार्थीलाई देखाउँदा कुटिए शिक्षक

बलात्कार कसरी हुन्छ भनेर विद्यार्थीलाई देखाउँदा कुटिए शिक्षक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बलात्कार कसरी हुन्छ भनेर सिकाउँदै गरेका दुई शिक्षकलाई गाउँलेले कुटपिट गरेका छन्। यो भारतको आन्ध्र प्रदेशको विजयवाडाबाट पश्चिममा पर्ने गोदावरी जिल्लाको समाचार हो।

त्यहाँको एउटा सरकारी प्राथमिक विद्यालयमा दुई शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई कसरी बलात्कार हुन्छ भनेर ‘रेप डेमो’ देखाईरहेका थिए।

शिक्षकले कक्षा कोठामा रेप डेमो देखाएको थाहा पाएपछि गाउँले दुबै शिक्षकमाथि कुटपिट गरेका छन्।

त्यहाँका जिल्ला शिक्षा अधिकारीका अनुसार चिन्तलपुडी मण्डलमा भएको उक्त घटनाको सत्यतथ्य जानकारी लिने प्रयास भइरहेको छ।

जिल्ला शिक्षा अधिकारी सीवी रेणुकाले विद्यालयमा विद्यार्थीहरुबीच झगडा भएको र झगडामा दुई बालिकालाई चोट लागेको भन्नेबारे आफूलाई जानकारी आएको र थप अनुसन्धान भइरहेको बताएका छन्।

शिक्षकहरुले विद्यार्थीलाई किन डेमो देखाएका थिए भन्नेबारे पनि पत्ता लागिनसकेको बताइएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।